
राष्ट्रिय खेलकुद परिषद्
त्रिपुरेश्वर, काठमाडौं, नेपाल

नवौं राष्ट्रिय खेलकुद - २०७९
एकताबद्ध देश, खेलकुदको सन्देश |
नेपाली खेलकुद इतिहासको सबभन्दा लामो खेल महोत्सवले चार दशक पूरा गरेको छ । २०३८ सालबाट सुरु गरिएको वृहत खेलकुद महोत्सवको नवौं संस्करण यही २०७९ असोज २८ देखि कात्तिक तीन गतेसम्म भव्यतापूर्वक गण्डकी प्रदेशमा आयोजना हुँदैछ । नवौं वृहत राष्ट्रिय खेलकुदमा विभिन्न ३८ खेलमा चार सय चार स्पर्धामा प्रतिस्पर्धा हुनेछन् । महोत्सवका लागि छनोट गरिएका ३८ मध्ये दुई (क्यानोइङ र ठेलो/छेलो ) प्रदर्शनी खेलका रुपमा समावेश हुनेछन् । सात प्रदेश, तीन विभागीय टिम र एनआरएनए गरि कुल ११ टिमका सात हजार सात सय ९९ खेलाडीको वृहत नवौं राष्ट्रिय खेलकुदमा सहभागिता रहनेछ ।
TODAYS FIXTURE
FIXTURE
games
gallery
Glimpse of 9th National Games